Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केरुङ नाकामा आयात-निर्यात सहज बनाउन कांग्रेसको माग


    आइतबार, फाल्गुन २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसले केरुङ नाकामा आयात—निर्यात सहज बनाउन सरकारसँग माग गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमणको प्रभाव सामान्य बनिरहेको बेला उत्तरी सीमाको प्रमुख व्यापारी नाका सहज रुपमा खुल्ला गर्न सरकारसँग माग गरेका हुन् ।

    ‘२०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर, दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ विज्ञप्तीमा भनिएको छ ।‘

    kerung-naka nc.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार