Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा स्थायी समिति सदस्य इस्लाम हवारी नेकपा ओली समूहमा प्रवेश


    शुक्रबार, माघ ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य इस्लाम हवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

    हवारी शुक्रबार बिहान नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका हुन्।

    उनलाई प्रधानमन्त्रीसमेत रहेका ओली समूहका अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन्। 

    स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीकाे काम गर्नका लागि शुभकामनासमेत दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार