Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, कार्तिक ३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार पाच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

    आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँ बढेर ३ हजार २८ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार