Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सबै सीडीओ कार्यालयलाई गृहको ६२ बुँदे निर्देशन


    आइतबार, कार्तिक २ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई शान्ति-सुरक्षा, सुशासन, प्रशासनिक संयोजन र सार्वजनिक सेवा प्रवाह सुदृढीकरणका लागि ६२ बुँदे निर्देशन जारी गरेको छ।

    मङ्सिर २ गते मन्त्रालयबाट जारी गरिएको निर्देशन पत्र सबै जिल्लाका प्रशासन कार्यालयमा पठाइएको हो।

    निर्देशनमा जिल्लामा हुने प्रशासनिक, सुरक्षा तथा सामाजिक गतिविधिलाई समन्वयात्मक ढङ्गले अघि बढाउन, अपराध नियन्त्रण, चुनाव तयारी, सेवा प्रवाह, विपद् व्यवस्थापनदेखि आपूर्ति प्रणाली सुधारसम्मका विषयमा सिडिओहरूलाई जिम्मेवारी स्पष्ट गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार