Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस् : कमल थापा


    बिहिबार, माघ २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राप्रपा अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । 

    उनले अभिव्यक्ति स्वतन्त्रतालाई कण्ठित नगर्न पनि आग्रह गरेका छन् । 

    ‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्’, थापाले ट्वीटरमा भनेका छन् ।
     
    राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार