Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम : प्रचण्ड–नेपाल समूह


    बिहिबार, माघ २९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीको पक्राउले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको जनाएको छ ।

    नेतृ झाँक्री पक्राउ परेको केही समयपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले पार्टी आश्चार्यचकित भएको उल्लेख छ ।

    nekapa.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार