Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ


    बिहिबार, माघ २९ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले झाँक्रीलाई राज्यविरूद्धको कसुर दफा ५८ अनुसारको पक्राउ पुर्जी बुझाएको थियो। घरभित्र झाँक्रीलाई भेटेर प्रहरी अधिकारीले उक्त पुर्जी बुझाएका हुन् ।

    पक्राउ पुर्जी पाएपछि झाँक्रीले गिरफ्तारी दिने भएकी हुन् । घरअगाडि कार्यकर्ताको ठूलो भिडलाई गिरफ्तारीका क्रममा सम्बोधन गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार