काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बन्दी रिहाइ समारोहमा सहभागी हुन आज इजरायल जाँदै छन् ।
हमासले बन्धक बनाएका बन्दीहरुलाई हालै भएको युद्ध विराम सम्झौता भई बन्दी रिहाइ विशेष समारोहमा सहभागी हुन ट्रम्प इजरायल जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
७ अक्टुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो, त्यस क्रममा नेपालका विपिन जोशीसहित केही व्यक्तिलाई हमासले कब्जा गरेको थियो । हमासको कब्जामा हालसम्म ४७ जना रहेको र त्यसमा कम्तिमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।
हालै भएको गाजा शान्ति सम्झौतामा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने र हमासले बन्दी रिहाइ गर्ने सहमति भएको थियो । नेपाली समयअनुसार आज दिउँसो २:४५ बजेसम्म बन्दी रिहाइको लागि समय तोकिएको छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend