Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ तोलामा ३ हजार बढ्यो, चाँदीमा नयाँ रेकर्ड


    आइतबार, असोज २६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा सुनको भाउले आज९आइतबार० फेरि नयाँ रेकर्ड बनाएको छ।

    नेपाल सुन चादी ब्यबसायी महासंघका आनुसार आज गत साताको तुलनामा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको हो ।

    आज छापवाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

    शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार