Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झाँक्रीले भनिन्– सन्की प्रधानमन्त्रीको प्यादा बनिन् राष्ट्रपति


    बुधबार, माघ २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाक्रीले राष्ट्रपति सन्की प्रधानमन्त्रीको प्यादा बनेको आरोप लगाएकी छन्।

    बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विशाल सभालाई सम्बोधन गर्दै झाक्रीले यस्तो बताएकी हुन्।

    राष्ट्रपतिको भूमिकामाथि प्रश्न गर्दा आलोचना भएको भन्दै झाक्रीले आक्रोश व्यक्त गरेकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार