Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • कीर्तिपुर वृत्तका डीएसपी महर्जन हटाइए: बुढाथोकीलाई दिइयो जिम्मेवारी


    बिहिबार, असोज २३ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिएका छन् । वृत्त कीर्तिपुरका डीएसपी राजबाबु महर्जन हटाइएर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ डिएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको हो ।

    यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डिएसपीको जिम्मेवारी हेरफेर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार