Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • २२.५९ अङ्कले बढ्यो नेप्से परिसूचक


    बिहिबार, असोज २३ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कारोबारको सुरुवातमा एक सय भन्दा धेरै अङ्क बढेर सकारात्मक सर्किट लागेको सेयर बजार २२ अङ्कमा बन्द भएको छ ।

    साताको अन्तिम कारोबार दिन बजार परिसूचक २२.५९ अङ्कले बढेर २५८२.१८ अङ्कमा सीमित भएको हो । बजारमा आज ५ अर्ब २७ करोडको कारोबार भयो ।

    बजारमा आज २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ । ४१ वटाको मूल्य घट्दा बाँकी १० वटा कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार