Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले जनताकाे संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटेकाे जनार्दन शर्माकाे आरोप


    बुधबार, माघ २८ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटेको आरोप लगाएका छन् ।

    संसद विघटन गर्ने प्रधानमन्त्रीकाे कदमविरुद्ध काठमाडौंमा आयोजित प्रचण्ड-नेपाल समूहकाे विरोधसभामा नेता शर्माले प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटेको जिकिर गरे । 

    उनले अधिकार रक्षाका लागि जनता विद्रोहमा उत्रिने अवस्था आउनसक्ने बताए । सडकबाट संघीयता खारेज हुन नसक्ने बताउँदै प्रतिगमनविरुद्ध सबै जनता जाग्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार