Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारबाट भ्रष्ट अपराधी डराउने र निर्दोष व्यक्ति खुशी हुने वातावरण बन्नुपर्छ : प्रधानमन्त्री ओली


    बुधबार, माघ २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्ररुपमा काम गर्नुपर्ने बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे बुधबार ३०औँ स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारबाट भ्रष्ट अपराधी डराउने तर निर्दोष व्यक्ति खुशी हुने वातावरण बन्नुपर्ने बताए ।

    कार्यक्रममा ओलीले आयोगले कुनैपनि व्यक्ति वा संस्थाकोविरुद्ध काम कारबाही अघि बढाउँदा अदालतमा मुद्दा दायर गर्नुपूर्व नै सो व्यक्ति वा संस्थाको यर्थातता बुझ्नु पर्ने र खराब भए मात्र कारबाही प्रक्रिया अघि बढ्नु पर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार