Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेकपाकाे वृहत विराेध प्रदर्शन: शीर्ष नेताहरूकाे नेतृत्वमा राजधानीका यी स्थानमा हुँदैछ विराेध प्रदर्शन


    सोमबार, माघ २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २८ गते गर्न संसद विघटनविरूद्ध वृहत विरोध प्रदर्शन गर्न लागेको छ।

    राजधानीको विभिन्न स्थानमा शीर्ष नेताहरूको नेतृत्वमा उक्त प्रदर्शन गर्न  लागेको हो।

    पुल्चाेक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलमा आगामी २८ गते नेकपाले प्रतिगमनविरूद्ध वृहत विरोध प्रदर्शन गर्न लागेकाे हाे।

    11.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार