Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्किए


    मंगलबार, असोज ७ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।

    जेन जेड प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बताएको छ ।

    रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी बन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदी बन्दी भागेका थिए । करिब आधाजसो कैदी बन्दी अहिले कारागार फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार