Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि बढ्यो सुनको भाउ , तोलाको कति पुग्यो ?


    सोमबार, असोज ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ ७ सय रुपैयाँले बढेको हो ।

    आज बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएको थियो ।

    त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार