Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ एघार सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    आइतबार, असोज ५ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार १०० स्पैयाँले बढेको हो ।

    आज(सोमबार) सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।

    त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार