Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ एक हजार घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


    बुधबार, असोज १ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनख तोलामा एक हजार रुपैयाँले घटेको हो ।

    आजका लागि सुनको भाउ प्रतितोला दुई लाख १६ हजार १०० कायम भएको महासंघले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।

    त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार