काठमाडौँ। काठमाडौँमा भएको जेनजीको आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियार नेपाली सेनाले बरामद गरेको छ।
भदौ २३ र २४ गते काठमाडौँसहित देशभरको प्रदर्शनमा प्रहरी कार्यालय तथा सुरक्षाका लागि खटिएका प्रहरीको साथमा भएको हतियार आन्दोलनकारीले लुटेका थिए।
सिन्धुली जिल्लाको मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मिमि चाइनिज पेस्तोल नाल–१ काठमाडौँस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पेट्रोल टोलीलाई बुझाएको नेपाली सेनाले जनाएको छ।
हालसम्म विभिन्न स्थानहरुबाट २६८ नाल हतियारहरू बरामद भएको पनि सेनाले स्पष्ट पारेको छ।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सार्वजनिक सूचना प्रकाशित गरी लुटिएका वा फेला पारेका हतियार सुरक्षा निकायलाई बुझाइदिन आग्रह गरेका छन्।
जेनजी आन्दोलनका क्रममा देशभरका अधिकांश प्रहरी कार्यालय ध्वस्त भएका छन्।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend