Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सैनिक मुख्यालय अगाडि कुटाकुट गर्ने एमालेका कार्यकर्ता रहेको खुलासा


    बिहिबार, भाद्र २६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुटमा संलग्न व्यक्ति नेकपा एमालेका कार्यकर्ता भएको खुलेको छ ।

    अन्तरिम प्रधानमन्त्री चयनको माग गर्दै जंगी अड्डा अगाडि भेला भएका जेनजी समूहका युवाहरूबीच केहीबेर अघि विवाद चर्किँदा कुटाकुट भएको थियो ।

    सो घटनामा एमालेका कार्यकर्ता प्रमे लामासमेत संलग्न रहेको पाइएको छ । लामा अनेरास्ववियुका केन्द्रीय समिति सदस्य हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार