Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला


    बिहिबार, भाद्र २६ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

    प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।

    अन्दाजी ३०-३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार