Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा हट्यो कफ्र्यु, निषेधाज्ञा जारी


    बिहिबार, भाद्र २६ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन :  लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ ।

    आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् ।

    निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार