Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित


    बिहिबार, भाद्र २६ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।

    विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझ देखिनै विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने ।

    विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार