Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेन जेड आन्दोलनपछि ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु


    बुधबार, भाद्र २५ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जेनजेड आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरिएको छ ।

    आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि रोकिएका हवाइ उडानलाई सुचारु गर्ने निर्णय गरेको हो।

    आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि रोकिएका उक्त निर्णयसँगै यात्रुहरूले वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिएपछि मात्र विमानस्थल आउजाउ गर्न सक्ने समितिका एक सदस्यले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार