Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन विमानस्थल आज साँझ ६ बजेसम्म बन्द रहने


    बुधबार, भाद्र २५ २०८२
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मंगलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६:०० बजेसम्म नखुल्ने भएको छ ।

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२:०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार