Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालिमाटीमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको मृत्यु


    मंगलबार, भाद्र २४ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

    कालीमाटी चोकमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई गोली हानेका थिए।

    काठमाडौँलगायत देशका अन्य स्थानमा पनि सुरक्षाकर्मीले मंगलबार पनि गोली हानेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार