Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भवन शीतलनिवासमा पनि आगजनी


    मंगलबार, भाद्र २४ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा पनि आगजनी गरेका छन् ।

    संसद् भवन र सिंहदरबारलगायतका स्थानमा आगलागी गरेका जनजी आन्दोलनकारीले मंगलबार महाराजगञ्जस्थित शीतल निवासमा पनि तोडफोड र आगजनी गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार