Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रकाशमान सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त


    मंगलबार, भाद्र २४ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

    प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् ।

    नेता सिंह र उनको परिवारका सदस्यहरूलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार