Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा ओली समूहको शक्ति प्रदर्शन सम्पन्न (फोटो फिचर सहित)


    शुक्रबार, माघ २३ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज नेकपा  ओली समूहले नारायणहिटी दरबारअगाडि बिशाल जनप्रर्दशनको कार्यक्रम सम्पन्न गरेको छ । आजको जनप्रदर्शन नेकपा प्रचण्ड-नेपाल समूहलाई काउन्टर दिन आयोजना भएको थियो। दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडकमा हुने आमसभाको लागि काठमाडौं विभिन्‍न स्थानबाट जुलुस निकालिएको थियो ।

    आजको कार्यक्रमको लागि नेकपाले तीन हजार भन्दाबढि स्वयंसेवक परिचालन गरेको थियो ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हिन्दु राष्ट्र तथा राजतन्त्र घोषणा गर्छ भनेर फैल्याइएको भ्रमबारे स्पष्ट पारेका छन् ।सभामा प्रधानमन्त्री ओलीले  ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाउनेहरुलाई भने आफूहरुले लडेर हासिल गरेको गणतन्त्रमाथि कसैले पनि आँखा नलगाउन समेत आग्रह गरे । 

    फोटो फिचर sujan rai.jpg

    sujan rai 2.jpg

    sujan rai 3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार