Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • शेखर कोइरालाको निर्देशनपछि खेलकुदमन्त्री चौधरीले दिए राजीनामा


    मंगलबार, भाद्र २४ २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्।

    चौधरीले एक सुचना जारी गर्दैआफूले राजीनामा दिएको बताएका हुन् । ‘ुमैले राजीनामा दिएँ’ उनले भने।

    नेपाली कांग्रेसमा डा शेखर कोइराला समूहका मन्त्रीले पदबाट राजीनामा दिन थालेका हुन्। यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए।

    चीन भ्रमणमा रहेका नेता कोइरालाले आफूनिकटका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। त्यसलगत्तै उनीनिकट मन्त्रीहरूले राजीनामाबारे छलफल गरेका थिए।

    छलफलमा पर्यटनमन्त्री बद्री पाण्डेले भने राजीनामाको विषयमा पार्टीले नै निर्णय गरे हुन्थ्यो भन्ने प्रस्ताव गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार