Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालकोटमा गोली चल्यो, २ जना घाइते


    मंगलबार, भाद्र २४ २०८२
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार