Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेशका भरमा शासन चलाउँदै ओली


    शुक्रबार, माघ २३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौंं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बिघटनपछि अध्यादेशका भरमा शासन संचालन गर्दैआएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शुक्रबार अर्को अध्यादेश जारी गरेकी छन् ।

    सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको छ ।

    adhhyadesh 1.jpg 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार