Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कृषिमन्त्री अधिकारीले दिए राजीनामा


    मंगलबार, भाद्र २४ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

    अधिकारीले केही बेर अघि पदबाट राजीनामा दिएको उनका सहयोगी बिजय अधिकारीले पुष्टि गरे।

    ‘कर्फ्यु छ बाहिर निसक्न सकेको छैन,’ उनले भने, ‘प्रम र पार्टी सभापतिलाई उहाँले जानकारी दिइसकनु भयो।’

    नेता शेखर कोइरालाले चीनबाटै आफुनिकट मन्त्रीहरुलाई राजीनामा दिनु भनेपछि उनी निकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार