Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले काम गर्न नपाएपछि ताजा जनादेशको लागि संसद विघटन गर्न पाउँछ : केपी ओली


    शुक्रबार, माघ २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणलिमा प्रधानमन्त्रीले काम गर्न नपाए संसद विघटन गर्न सक्ने दावी गेका छन् ।

    ओली पक्ष बागमती प्रदेशले आज दरबारमार्ग (नारायणहिटी संग्राहालय अगाडि) आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘ताजा जनादेशको लागि संसद विघटन गरिएको हो ।’

    भालाई सम्बोधन गर्दै ओलीले लिखित संविधान नभएकाे बेलायतकाे उदाहरण दिँदै संसद विघटन गर्न पाउँने जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार