Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै


    मंगलबार, भाद्र २४ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलवार बस्ने भएको छ ।

    बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो ।

    बैठकमा समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहने जनाइएको छ। सोमबार भएको जेन जेडको प्रदर्शनपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार