Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिडियाखानामा थुन्ने गृहमन्त्रीकाे अभिव्यक्तिले ओली सरकार तानाशाह बन्न खोजिरहेको पुष्टि भयाे : भीम रावल


    शुक्रबार, माघ २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजिरहेको पुष्टि गरेकाे बताएका हुन् ।

    ओली समूहकाे नेकपाले दरबारमार्गमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको जूमा थुन्ने बताएका थिए ।

    bhim rawal.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार