Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ईश्वर पोखरेल भन्छन् – आधिकारिक नेकपा र सूर्य चिह्‍न हाम्रै हो


    शुक्रबार, माघ २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आधिकारिक नेकपा र चुनाव चिह्‍न सूर्य आफूहरुकै हुने दाबी गरेका छन् ।

    प्रधानमन्त्री ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा उनले आधिकारिक नेकपा र चुनाव चिह्‍न सूर्य आफूहरुकै हुने दाबी गरे ।

    ओली समूहले आज नारायणहिटी संग्रहालयअगाडि आमसभा गरिरहेको छ । उनले प्रचण्डलाई अवसरवादी नेताको आरोपसमेत लगाए ।

    जतिसुकै षड्यन्त्र गरे पनि आफूहरुको लडाइँ राजनीतिक स्थायित्वका लागि जारी रहने पोखरेलको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार