Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापामा केपी ओलीको घरमा आगजनीको प्रयास


    सोमबार, भाद्र २३ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनीको प्रयास गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार करिब १५० जनाको समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा आक्रमण गर्ने प्रयास गरेको थियो ।

    समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा पुग्ने प्रयास गरेका भए पनि प्रहरीले टाढैबाट उनीहरूलाई रोकेर स्थिति नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अहिले अवस्था सामान्य छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार