Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी आन्दोलन: प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ६ पुग्यो


    सोमबार, भाद्र २३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ

    मृतकहरूको पहिचान अझै खुल्न बाँकी छ। सिभिल अस्पतालमा उपचाररत १ जना घाइतेको केही समयअघि मृत्यु भएको थियो।

    त्यसै गरी, ट्रमा सेन्टरमा ४ जना र काठमाडौं मेडिकल कलेज (केएमसी) मा १ जना आन्दोलनकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    यसबारे थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार