Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ताकै कारण अहिलेको अस्थिर परिस्थिति सिर्जना भयाे : गृहमन्त्री थापा


    शुक्रबार, माघ २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा बादलले राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्तासँग जोडिएको बताएका छन् ।

    काठमाडाैंकाे नारायणहिटी दरबार अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता थापाले सत्ताकै कारण अहिलेको यो अस्थिर परिस्थिति सिर्जना भएको बताए ।

    यो अस्थिरता अन्त्य गर्न फेरि आन्दोलनको आवश्यकता रहेको बताए । उनले भने, ‘हामीले जनतालाई परिचालन गरेरमात्रै अस्थिरता अन्त्य गर्न सकिन्छ भनेर हामीले नयाँ आन्दोलन सुरू गरेका हौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार