Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको घेरा तोड्दै संसद् भवन छिरे जेनजी


    सोमबार, भाद्र २३ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदर्शनमा उत्रिएका नयाँ पुस्ताका युवा जेनजीहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । माइतीघरबाट बानेश्वर पुगेका उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

    उनीहरू निषेधाज्ञा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेनजीको प्रदर्शनलाई नियन्त्रणमा लिन अहिले प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार