Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • च्यासलमा एमालेको सचिवालय बैठक जारी


    बिहिबार, भाद्र १९ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरबाट बैठक सुरु भएको हो ।

    विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो । बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ ।

    त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार