Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्द सफल पार्न नेताहरु पलेटीकसेर बसे सडकमा


    बिहिबार, माघ २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ बिना नै नियुक्ति गराइएको भन्दै नेकपाले आज नेपाल बन्द गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी  प्रचण्ड – नेपाल  समूहका नेताहरु  पुष्पकमल दहाल,पम्फा भुसाल बिण्णु रिजाल लगाएतका नेता  तथा कार्यकर्ता  पुल्चोकको सडकमा पलेटीकसेर बसेका छन्  ।

    आजको बन्द सफल बनाउने भन्दै उनीहरु  सातदोबाटो देखि  नाराबाजी गर्दै  पुल्चोकमा पुगी सडकमा पलेटीकसेर बसेका हुन् ।  अगाडी पत्रिका बिछ्याएर चिउरा र एक केस मिनरल वाटर राखेर सडकमा बेका छन् ।

    फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन गर्ने चेतावनी दिएका प्रचण्डले माघ २८ मा फेरि प्रदर्शन गर्ने बताएका छन । तस्बीर : विष्णु रिजालको फेसबुकबाट

    bisnu 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार