Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज पनि बढ्यो सुनचाँदीको भाउ, बनायो नयाँ रेकर्ड


    मंगलबार, भाद्र १७ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज(मंगलबार) पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

    मंगलबार छापवाल सुन प्रतितोला दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन तोलामा दुई लाख ५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २ हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार