Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२.०३ अंकले बढ्यो सेयर बजार


    सोमबार, भाद्र १६ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सोमबार सेयर बजार १२.०३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २७६१.८६ अंकमा कायम भएको छ ।

    कारोबार सुरु भएपछि ११:४१ बजे नेप्से २७४१ अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यसपछि सामान्य उतारचढावमा रहेको बजारले २ बजेपछि वृद्धिको लय समात्यो ।

    कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब १० करोडको भयो । आज बैंकिङ सेक्टरले समग्र बजारलाई बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार