Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली र भियतनामी समकक्षीबीच भेटवार्ता


    सोमबार, भाद्र १६ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका छन् ।

    शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच आज चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो ।

    यसअघि प्रधानमन्त्री ओलीले लाओ जन प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच आज भेटवार्ता गरेका थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार