Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आमहड्तालः सुनसान सडक, बिहानैदेखि नेकपाका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी 


    बिहिबार, माघ २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले आयोजना गरेको आजको देशव्यापी आमहड्तालका कारण जनजीवन प्रभावित भएको छ । फाट्टफुट्ट बाहेक सवारी चलेका छैनन् । काठमाडौैं उपत्यकाका सडकहरु सुनसान छन् ।

    नेकपाका नेताहरु नै आमहड्ताल सफल बनाउन चोक चोकमा निस्किएका छन् । आमहड्ताल सफल बनाउन कलंकी चोकमा पुगेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले बिहानै गिरफ्तार गरेको छ ।

     

    dharan.jpg

    धरानमा आमह्ताल सफल पार्न निस्किएका नेकपा कार्यकर्ताहरु

    राजधानी काठमाडौंसहित देशका प्रायः सबै सहरमा आमहड्तालको प्रभाव परेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार