Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित नेकपाका नेता पक्राउ


    बिहिबार, माघ २२ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ बिना नै नियुक्ति गराइएको भन्दै नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ । हिजो (बुधबार ) अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।

    नेपाल बन्द सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत नेताहरु रहेका छन् ।  प्रतिनिधिसभा विघटन र  आयोगहरुमा  काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार