Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता


    आइतबार, भाद्र १५ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ ।

    मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समाओलीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको जानकारी दिएका हुन् ।

    उनले प्रधानमन्त्री ओलीसँग भेट भएकोमा खुसी व्यक्त गरेका छन् । ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ ।’ उनले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार